काठमाडौं । नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री निक्कीको अध्यक्षमा कुनाल कयाल चयन भएका छन्।
निक्कीको ३२औँ वार्षिक साधारणसभाले कयाललाई अध्यक्षमा चयन गरेको हो। यसअघि उपाध्यक्षको जिम्मेवारीमा रहेका कयालले अब संस्थाको नेतृत्व सम्हाल्नेछन्।
यसअघिका अध्यक्ष सुनिल केसीले निक्कीको नेतृत्व गर्दै आएका थिए।




















प्रतिक्रिया