काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले महोत्तरीस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको मटिहानी मन्दिरको दर्शन गरेका छन् ।
सभापति लामिछानेले आज ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको मटिहानी मन्दिर पुगेर पूजाआजा तथा दर्शन गरेका हुन् ।





















प्रतिक्रिया