Logo

स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप १४५४ जनामा कोरोना पुष्टि 



नेपालमा पछिल्लो २४ घण्टामा थप १४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 

त्यस्तै शुक्रबार थप ९७२ जना कोरोना संक्रमितहरु उपचार पश्चात घर फर्किएका  छन् । नेपालमा हाल सम्म कोरोना भाइरस संक्रमण निको हुनेको संख्या ३६६७२पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : भाद्र ७, २०७८ सोमबार  २ : ५४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।