Logo

प्रमुख समाचार

शिक्षामन्त्री पोखरेल पाटन अस्पताल भर्ना, के भएको छ उनलाई ?



नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना भएका छन्।स्वास्थ्यमा समस्या देखिएपछि उनी पाटन अस्पताल भर्ना भएका हुन्।

सुगरको औषधि सेवन गर्दै आएका मन्त्री पोखरेल बिहीबार अपराह्नदेखि अस्पतालमा भर्ना भएका हुन्।पछिल्लो तीनरचार दिनदेखि उनमा फुड प्वाइजनको समस्या देखिएको बताइएको छ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार ०४:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।