Logo

समाचार

महालक्ष्मी लाईफ र मुक्तिनाथ बैंक बीच बीमा सेवा सम्झौाता



मुक्तिनाथबिकास बैंक लि. र महालक्ष्मीलाईफ इन्स्योरेन्स लि. बीचबीमा सेवादिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअनुसार मुक्तिनाथबिकास बैंक लि.ले देश भर रहेका आफ्ना १२० शाखाहरुबाट महालक्ष्मीलाईफ इन्स्योरेन्स लि.को जीवनबीमा योजनाहरु बिक्री गर्नेछ ।

महालक्ष्मीलाईफ इन्स्योरेन्सले साबधिकबीमा योजना, डबल सावधिकबीमा योजना र लगानीफिर्ता बीमा योजना सार्वजनिकगर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ। महालक्ष्मीलाईफ इन्स्योरेन्सले काठमाण्डौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर र सुर्खेतबाट कारोबार प्रारम्भ गरिसकेको छ र यहि चैत्र महिनाभित्र काठमाडौ उपत्यकाका १० स्थानबाट कारोबार संचालनको तैयारी गरिरहेको छ ।

सम्झौतामामुक्तिनाथबिकास बैंक लि.को तर्फबाट का.वा. प्रमुखकार्यकारी अधिकृत तिलबहादुर गुरूङ्ग र महालक्ष्मीलाईफ इन्स्योरेन्स लि. को तर्फबाट नायव प्रमुखकार्यकारी अधिकृत कमलपन्थीले हस्ताक्षर गरे ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार १२:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।