भूत, भविष्य र वर्तमानबारे खरो विश्लेषण तथा टिप्पणी गर्ने एवम् मुकुन्दल्याण्डका अभियान्ता मुकुन्द घिमिरे उर्फ मुकुन्देलाई ज्यान मार्ने धम्की आएको छ । एक अपरिचित (टेक उप्रेती) नाम गरेका व्यक्तीले सामाजिक सञ्जालमा चर्चित दार्शनिक मुकुन्देलाई म्यासेन्जर र कमेन्टमार्फत ज्यान मार्ने धम्की दिएका हुन् ।
यसैबीच, मुकुन्देलाई ज्यान मार्ने धम्की आएसँगै उनलाई समकर्थको साथ मिलेको छ । मुकुन्देका समर्थकले लोकतन्त्रमा विचार राख्ने स्वतन्त्रता जो कोहीलाई पनि भएको बताउदैँ त्यस्तो ज्यान मार्ने सम्मको धम्की दिनेलाई तत्काल प्रहरीको उजुरी गरेर गिरफ्तार गर्नुपर्ने बताएका छन् भने अन्य केही समर्थकले मुकुन्देलाई डराउनु नपर्ने आफूहरु साथमा रहेको प्रतिक्रिया समेत दिएका छन् ।
हेर्नुस् मुकुन्देलाई दिईएको धम्की





















प्रतिक्रिया