Logo

प्रमुख समाचार

विप्लव नेकपाका पाँच जना सरकारी नेकपामा प्रवेश



सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पाँच कार्यकर्ता सरकारी नेकपामा प्रवेश गरेका छन् ।
विप्लव समूहको युवा संगठन तनहुँका सचिव बसन्त सदाशंकर सहित पाँचजना कार्यकर्ता सोमबार नेकपा प्रवेश गरेका हुन् ।

दमौलीस्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनीहरु नेकपा प्रवेश गरे । नवप्रवेशीलाई नेकपाका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले टीका लगाएर स्वागत गरे ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलवार ०३:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।