Logo

प्रमुख समाचार

कर्मचारी समायोजनमा मनपर्दी : आफन्तलाई काखा, अरुलाई पाखा



नेपाल सरकारका सचिव, सहसचिवलगायत उपल्लो तहका कर्मचारीले पदीय हैसियत दुरुपयोग गर्दै समायोजन भएर गएका आफन्तलाई संघीय राजधानी र अनुकूलका कार्यालयमा काज सरुवा गराएका छन् ।

प्रदेश र स्थानीय तहमा समायोजन गरेर पठाइएकालाई उनीहरुले समायोजनसम्बन्धी ऐनविपरित संघअन्तर्गतका कार्यालयमा काज सरुवा गराएका हुन् ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार ०१:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।