Logo

प्रमुख समाचार

भूकम्पले झस्कायो, ४.९ रेक्टर स्केल मापन



काठमाडौं उपत्यकामा भूकम्पले झस्काएको छ । भूकम्पको केन्द्रविन्दू र यसको क्षमता अनि क्षतिबारे केही जानकारी हुन नसके पनि २०७२ सालको गोरखा भूकम्प सम्झाउने गरी भूकम्प गएको छ ।

०७२ सालमा बैशाख १२ गते भूकम्प गएको थियो भने अहिले ११ गते भूकम्प जाँदा जनमानस झस्किएको छ ।

यसको विस्तृत आइसकेको छैन ।

इएमएससीका अनुसार भूकम्प काठमाडौंदेखि ६४ किलोमिटर उत्तरपश्चिममा गएको छ । यसको मापन ४.९ रेक्टर स्केल गरिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार ०१:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।