Logo

राेजगार

नेपालमा जम्मा नौ लाख युवा बेरोजगार



देशको बेरोजगारी दर ११.४ प्रतिशत पुगेको छ । नेपालमा १५ वर्षमाथि काम गर्ने उमेरको जनसंख्या दुई करोड आठ लाख छ । त्यसमध्ये ८० लाख युवा श्रम बजारमा उपलब्ध छन् ।

श्रमबजारमा उपलब्धमध्ये ७१ लाखले मात्र रोजगारी पाएका छन् भने बाँकी जम्मा नौ लाख बेरोजागर रहेको केन्द्रीय तथ्यांक विभागको श्रम शक्ति सर्वेक्षण सन् २०१९ ले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार १६:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।