Logo

बैंकिङ

इन्भेष्टिमेन्ट बैंकको नयाँ ब्याजदर सार्वजनीक,भोली देखि नै लागु हुने 



नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न ३ वटा खातामा भोलिबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

बैंकले प्रकाशन गरेको व्याजदर अनुसार ग्राहकलाई ७ दशमलव ७७ प्रतिशतदेखि १० दशमलव ५० प्रतिशतसम्म व्याज प्रदान गरिने जनाएको छ ।

investment bank.jpg

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार १४:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।