Logo

स्वास्थ्य

स्वास्थ्य क्षेत्रमा क्रान्तिको शुरुआत: मन्त्री अर्याल



भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले स्वास्थ्य क्षेत्रमा क्रान्तिको शुरुआत गरेको बताएकी छन्  । 

मन्त्री अर्यालले गल्याङ नगरपालिका –१ मालुङ्गामा आज अस्पताल शिलान्यास गर्दै भौतिक संरचनासंँगै अस्पतालमा दक्ष जनशक्ति र आधुनिक उपकरणसमेत व्यवस्थापन हुने र स्वास्थ्यमा सबै नागरिकको सहज पहुँच पुग्ने बताईन् ।

मन्त्री अर्यालले आजै वालिङ र भीरकोटमा समेत अस्पताल शिलान्यास गर्ने कार्यक्रम छ । 

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार १५:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।