Logo

प्रमुख समाचार

मन्त्रिपरिषकाे निर्देशनमा फनपार्क र टुकुचाको जमिन भाडा सम्झौता खारेज, जमिन खाली गरिने



समाज कल्याण परिषदले भृकुटीमण्डपस्थित फनपार्क र टुकुचामा विधिसम्मत भाडा नलाएको भन्दै सोमबार पुरानो सम्झौता खारेज गरेको छ । परिषदका प्रवक्ता दुर्गा भट्टराईले मन्त्रिपरिषदको निर्देशनअनुसार यसअघि भएका भाडामा लगाउने सम्पूर्ण प्रकृया खारेज गरिएको बताए ।

परिषद अधिनको जमिन निकै कम मूल्यमा भाडा लगाएको विषयमा विवाद खडा भएपछि छानविन गर्न समिति गठन भएको थियो । समिति भाडामा लगाउने सम्झौता विधिसम्मत नभएको प्रतिवेदन बुझाएपछि मन्त्रिपरिषदले खारेज गर्न निर्देशन दिएको हो ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार १५:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।