ओली सरकारविरुद्ध खबरदारी र नेपाली कांग्रेस पार्टीको संगठन सुदृढीकरणका लागि ‘हिमाल, पहाड, तराई-मधेस अन्तर्गत नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ धादिङको जागरण अभियानको केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रतिनिधि प्रदिप पौडेलको उपस्थितिमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता पौडेलले नेकपा सरकारको गलत रबैयाको स्थानीय स्थरसम्मनै सुसूचित गराउदै नेपाली काग्रेसको पछिल्लो रास्ट्रिय कार्यक्रम र अबधारणा जनस्थरसम्म बुझाउन अनुरोध गरेका छन् ।
कायक्रममा नेपाली काँग्रेस धादिङकले स्थानीय निकायसम्म खटाएका प्रतिनिधिहरु, जिल्ला स्थरका नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।नेपाली काग्रेस जिल्ला पाटीकार्यलय जिला सदरमुकाम धादिङबेशिमा सम्मपन्न भएको हो।





















प्रतिक्रिया