Logo

समाचार

कस्तो रहन्छ आजको मौसम ? यस्तो आयो जानकारी

काठमाडौं उपत्यकासहित देशका अधिकांश भू-भागमा आंशिक बदली रही अपरान्हपछि सामान्य बदली भई केही स्थानहरुमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ।

त्यस्तै रातको समयमा देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ।

जारी मिति : जेष्ठ ०७ गते (मंगलबार), बिहान ६ : ०० बजे

जेठ ०७ गते (मङ्गलबार)

दिउँसो : देशका अधिकांश भूभाग सामान्यतया सफा रही अपरान्ह पछि बदलि भई केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति : देशको पुर्बी भूभाग तथा मध्य र पश्चिमी पहाडी भूभाग आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ।

जेठ ०८ गते (बुधबार)

दिउँसो : देशका अधिकांश भूभागमा आंशिक बदलि रही अपरान्ह पछि सामान्य बदलि भई केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति : देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ।

जेठ ०९ गते (बिहिबार)

प्रकाशित मिति : ७ जेष्ठ २०७६, मंगलवार ०३:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।