Logo

समाचार

इटहरीमा टाटाको कार मेला सफलतापूर्वक सम्पन्न



टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले र सिप्रदी ट्रेडिङ आधिकारीक बिक्रेता गोयल अटो प्रा. लि.को सहकार्यमा सुन्दर इटहरीमा सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रममा टाटा मोटर्सको भर्खरै बजारमा आएको Tiago zx+ को इटहरीमा लन्चिङ भएको थियो ।

बिहान ११ः०० बेज देखि साँझ ७ः०० बजे सम्म सञ्चालन भएको ३ दिन सम्म चलेको थियो । गर्मी मौसमको कुनै प्रवाह नगरी मानिसहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार मेलामा टाटाका विभिन्न मोडलका गाडीहरु समेत बिक्रि भएकाृ थियो । यस मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न गाडी किन बेचको सुबिधा समेत प्राप्त गरेका थिए ।

मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडीलाई नयाँ गाडी सँग साट्न सक्ने व्यवस्था पनि रहेको थियो ।

यस मेलामा ग्राहकहरुले ”On the spot Financing” का साथै पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र Exchange Loyalty Bonus जस्ता सेवा तथा सुविधाहरु पाएको र आगमी दिनहरुमा पनि सिप्रदी ट्रेडिङ्गल यस्ता प्रकारका कार्यक्रहरु ग्रिरहेमा स्थानिय स्तरमा नै सबै सुविधा पाउने समेत ग्राहकहरुको चाहाना रहेको थियो ।

मेलामा विभिन्न प्रकारका आकर्षणहरु समेत रहेको थियो :

१. निशुल्क प्रबेश ।
२.अन दि स्पोर्ट् फाइनान्सीङ्ग ।
३. पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र Exchange Loyalty Bonus.
४. टेस्ट ड्राइभको व्यवस्था ।
५. फोटो सुट का साथै स्वादिष्ट परिकारका स्टलहरु ।
६. वाट फन

प्रकाशित मिति : ७ असार २०७६, शनिबार १६:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।