Logo

समाचार

मुगुकोे मुगुम कार्मारोङ्गमा राष्ट्रिय वाणिज्य बैंकद्धारा कारोबार शुभारम्भ



कर्णाली प्रदेश, मुगु जिल्लाको मुगुम कार्मारोङ्ग गांउपालिका वडा न. ५ पुलुस्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय मुगुम कार्मारोङ्गको कारोबार शुभारम्भ गरिएको छ । यसपछी बैंकको शाखा कार्यालयहरुको संख्या २२० पुगेको छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २२० वटा शाखा कार्यालय, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार १४:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।