Logo

बैंकिङ

एनएलजी इन्स्योरेन्सको सञ्चालकमा विष्ट नियुक्त 



एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालकमा नरेन्द्र सिंह विष्ट नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको बुधबार बसेको बैंठकले रिक्त संचालकमा पदमा विष्टलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीले विष्टलाई संचालक पदमा बाँकी कार्यकालका लागि नियुक्त गरेको जनाएको छ ।

nlg-insurence.png

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार १३:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।