Logo

स्वास्थ्य

चर्चित हाँस्यकलाकार देवीराम पराजुली ‘भोकलाग्यो’लाई कोरोना संक्रमण



कलाकार देवीराम पराजुली  ‘भोकलाग्यो’लाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।

 

उनले कोरोनासँग लड्दै गर्दाको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘कोरोनाले माया गर्दा र छोड्दै गर्दा फरक अनुभव हुँदो रहेछ ।’ उनले आफूलाई राम्रो भइरहेको समेत जानकारी गराएका छन् । पराजुलीले थुप्रै टेलिसियल तथ फिल्ममा अभिनय गरेका छन् ।

Capture.JPG

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार २०:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।