Logo

पत्रपत्रिका

कतार प्रहरीमा नेपाली



अब कतारमा पनि नेपालीले प्रहरीको भूमिका पाउने भएका छन् । कतार प्रहरीको तीनमहिने आधारभुत तालिम एक सय ७९ जना नेपालीले बिहिबार सकेको छन् । उनीहरुलाई त्यँहाको आन्तरिक मन्त्रालयकले कार्यक्षेत्र तोकेर खटाउनेछ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

कतारले नेपालीहरुलाई प्रहरी सेवामा भनार्म गर्ने निति भर्खरै लिएको हो । छनोट भने नेपालका पाँच म्यानपावर कम्पनीमार्फत गरिएको छ । उनीहरुलाई कतारमा काम गर्न वैदेशिक रोजगार विभागले श्रमस्वकिृति दिएको छ । नेपाली दुततावासका अनुसार कतारको आन्तरिक मन्त्रालयले कादार ल्याउने सबै प्रक्रिया पुरा गरेको जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार १०:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।