नेपाल वायुसेवा निगमनका क्याप्टेन विजय लामा सहित दुई वरिष्ठ पाइलटलाई कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि भएपछि लामासहित अर्का पाइलट होटल सोल्टीको आइसोलेसनमा पुगेका छन्।
स्टार अस्पतालमा आइतवार स्वाब दिएका दुबै पाइलटको सोमवार बिहान संक्रमण पुष्टि भएको जनाइएको छ ।
प्रतिक्रिया