Logo

स्वास्थ्य

थप ११७०जनामा कोरोना भाइरस संक्रमण पुष्टि 



नेपालमा पछिल्लो २४ घण्टामा थप ११७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जगेश्वर गौतमले जानकारी दिए । जनाएको छ । 

त्यस्तै सोमबार थप ८७९जनामा कोरोना भाइरस संक्रमित उपचार पश्चात घर फर्किएका छन् । नेपालमा हाल सम्म कोरोना मुक्त हुनेको संख्या ३९५७६  पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ ।

हेनुहोस् स्वास्थ्य मन्त्रालयको अपडेट 

d.jpg

 

f.jpgg.jpg

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ३ : ५९ बजे