Logo

स्वास्थ्य

ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयरलाई कोरोना संक्रमिण पुष्टि



ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।उपत्यका नगरपालिका फोरमले एक प्रेस विज्ञप्ति जारी गर्दै महालक्ष्मी नगरपालिका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

कोरोना महामारीबाट उपत्यका तथा महालक्ष्मी नगरपालिकालाई जोगाउनु खटिने क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।

विज्ञप्ति जस्ताकाे त्यस्तै

corona.jpg

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ११ : ५० बजे