ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।उपत्यका नगरपालिका फोरमले एक प्रेस विज्ञप्ति जारी गर्दै महालक्ष्मी नगरपालिका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
कोरोना महामारीबाट उपत्यका तथा महालक्ष्मी नगरपालिकालाई जोगाउनु खटिने क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।
विज्ञप्ति जस्ताकाे त्यस्तै
प्रतिक्रिया