Logo

समाचार

यमाहा शोरुममाा काम गर्ने सात जनामा देखियो कोरोना



त्रिपुरेश्वरको यामाहा शोरुम एमएडब्लु एन्टरप्राइजेजका रहेका यामाहा, (मोरेङ अटो वर्क्स्) का सात जना स्टाफमा कोरोना देखिएको छ ।

स्रोतका अनुसार त्रिपुरेश्वरको यामाहा शोरूम एमएडब्लु एन्टरप्राइजेजमा काम गर्ने ती कर्मचारीहरूको काठमाडौँ प्रयोगशालामा परिक्षणम गर्दा रिर्पोट पोजेटिभ आएको हो ।

ती संक्रमितलाई सोल्टी होटलको आइसोलेसनमा राखिएको बताइएको छ । संक्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ सुरु गरिएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार ०७:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।