किस्ट अस्पतालमा उपचारार्थ थप एक जना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली घर भएका ७७ वर्षीया वृद्ध रहेको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जनाएका छन ।
त्यस्तै गए राति पनि टेकु घर भएकी ७८ वर्षीया एक वृद्धाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको थियो ।




















प्रतिक्रिया