Logo

प्रमुख समाचार

थप ५२५ जना कोरोना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमित कुल संख्या २४,९५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै बिहिबार थप १०९जना संक्रमित उपचार पश्चात निको भई घर फर्किएका छन् । यो सँगै कोरोना जित्नेको संख्या १६,८१६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै काेराेनाका कारण ९५ जनाकाे निधन भइसकेकाे छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार १६:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।