पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७२ सहित थप ६४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २६ हजार ६६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै आइतबार थप १३४ जना संक्रमित उपचार पश्चात घर फर्किएका छन् । हाल सम्म निको हुने संक्रमितको संख्या १७,३३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।




















प्रतिक्रिया