पछिल्लो २४ घण्टामा थप जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको कुल संख्या ३६,४५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डाा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
त्यस्तै शुक्रबार थप जना १७९ कोरोना संक्रमित उपचार पश्चात घर फर्किएका छन्। नेपालमा हाल सम्म कोरोना जित्नको कुल संख्या २०,२४२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया