Logo

प्रमुख समाचार

ज्ञानेन्द्रलाई राजा बनाउन ओलीको प्रस्ताव



प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्रलाई राजा बनाउन प्रस्तव गरेको खुलासा भएको छ । यसको खुलासा संस्कृतविद् प्रा.डा. रमेश ढुंगेल गरेका हुन् । उनले भने अनुसार केपी ओलीले नै पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजा बनाउन प्रस्ताव गरेका हुन् ।

प्रा.डा. ढुंगेलले सोमबार प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम “जनता जान्न चाहन्छन्” मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै ढुंगेलले यस्तो सनसनीपूर्ण खुलासा गरेका हुन् । उनले यसको बारेमा जानकारी दिदै भने अहिलेको राजनिती अन्यौलमा छ । दिशास्पष्ट छैन् जसका कारण सिंगो नेपााली समाज नै असर परेको छ ।

जनताले भोट दिएर देशमा स्थीर सरकार बनिसकेको भएपनि सबै पार्टिमा द्वन्द भएका कारण मुलुकको राजनितीक अवस्थाा अस्थीर नै रहेको बताए ।

प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार  ७ : ०९ बजे