Logo

राजनीति

फेरी नेविसंघद्वारा कांग्रेस कार्यालय प्रदर्शन, यस्तो छ गतिविधी



नेपाली कांग्रेको भातृ संगठन नेपाल विद्यार्थी संघले फेरी कांग्रेस मुख्यालय घेराउ गरेको छ । नेविसंघका असन्तुष्ट नेता कार्यकर्ताहरुले मंगलबार फेरी पार्टी कार्यालय सानेपा फेरी घेराउ गरेका हुन् ।

असन्तुष्ट विद्यार्थी कार्यकर्ताहरुले नेविसंघको नयाँ नेतृत्व ल्याउँदा सबैलाई समेटेर ल्याउनुपर्ने, ३२ वर्ष मुनिको उमेर सूमहबाट नेतृत्व चयन गर्नुपर्ने र गुटबन्दीको अन्त्य गर्नुपर्ने भन्दै नाराबाजी तथा घेराउ गरेका हुन् ।

कांग्रेसले आफ्नो भातृ संगठन नेविसंघको नयाँ नेतृत्व ल्याउने विषयमा गहन छलफल गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार  ७ : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।