Logo

मधेश प्रदेश

डाक्टर पिट्दा अस्पतालमा नाराबाजी र प्रदर्शन



रुपन्देहीको प्रदेश अस्पतालमा शिक्षकले विरामी पिटेपछि अस्पतालमा स्थानियले नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । जिल्लाको लुम्बिनीस्थीत प्रादेशिक अस्पतालमा चिकित्सकले बिरामी कुटेका हुन् ।

अहिले उक्त स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार ०८:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।