रुपन्देहीको प्रदेश अस्पतालमा शिक्षकले विरामी पिटेपछि अस्पतालमा स्थानियले नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । जिल्लाको लुम्बिनीस्थीत प्रादेशिक अस्पतालमा चिकित्सकले बिरामी कुटेका हुन् ।
अहिले उक्त स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।




















प्रतिक्रिया