नेपालमा पछिल्लो २४ घण्टामा थप १५३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै बुधबार थप १०६८ जना कोरोना संक्रमित उपचार पश्चात घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ४१७०६पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया