Logo

स्वास्थ्य

थप १३२५ जनामा कोरोना पुष्टि 



नेपालमा पछिल्लो २४ घण्टामा थप १३२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै आइतबार थप ९६६ जना कोरोना संक्रमितहरु उपचार पश्चात घर फर्किएका छन् । यो सँगै कोरोना मुक्त हुनेको संख्या ४६२३३

पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आईतवार १६:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।