Logo

स्वास्थ्य

कोरोना अपडेट : २४ घण्टामा १ सय १९ जना संक्रमित पृष्टी, ३ जनाको मृत्यु



नेपालमा कोरोना भाइरसका आज थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २६० जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६८ हजार ७२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार १६:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।