Logo

लुम्बिनी प्रदेश

युवाहरुको पहलमा दाङमा अलपत्र परेका रोल्पालीको उद्धार



कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम रोक्न सरकारले लकडाउन गरेपछि दाङमा अलपत्र परेका ३३ जना रोल्पालीहरुलाई तीन युवाहरुको पहलमा उद्धार गरिएको छ । उद्धारका लागि पहल गर्ने युवाहरु रोल्पा जिल्ला परिवर्तन गाँउपालिकाका हिमाल रसाइली,खगेन्द्र जि.एम.र राकेश कुमाकी हुन् ।

रोल्पा जिल्लाबाट बिभिन्न कामले दाङमा गई लकडाउनका कारण अलपत्र परेकोलाई स्थानीय निकायसँग समन्वय गरी तिन युवाले उद्घार गर्न लागेको राकेश कुमाकीले जानकारी दिएका हुन् ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार २०:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।