Logo

अन्तर्राष्ट्रिय

भारतमा कोरोनाबाट १७ सय बढीको मृत्यु



कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या भारतमासमेत बढ्दै गएको देखिन्छ। भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट एक हजार सात सय ८५ जनाको मृृत्यु भइसकेको छ।

त्यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५२ हजार नौ सय ८७ पुगेको छ। कोरोनाबाट संक्रमित भएका १५ हजार तीन सय ३१ जना भने उपचारपछि निको भएका छन्।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार ०८:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।