Logo

प्रमुख समाचार

काठमाडौ महानगरपालिकाका ३१ सफाइ कर्मचारीको आरडीटी टेष्ट पोजेटिभ !



काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) नतिजा पोजिटिभ आएको छ ।

काठमाडौं महानगरपालिकाका फोहोर व्यवस्थापनमा खटिने ३१ जना कर्मचारीमा आरडीटी पोजेटिभ देखिएको हो । महानगरको वातावरण व्यवस्था विभागले शुक्रबार महानगरका सफाई कर्मचारीको आरडीटी परीक्षण गरेको थियो ।

महानगरको जनस्वास्थ्य शाखाका अनुसार उनीहरुको स्वाब पीसीआर विधिबाट परिक्षण गर्न पठाइएको बताए ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार २१:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।