Logo

प्रमुख समाचार

नेपाली सेनाका दुई जवानमा कोरोना पुष्टि



दुईजना नेपाली सैनिकका जवानमा कोरोना पुष्टी भएको छ । मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत दुईजना सैनिक कोरोना पुष्टि भएको हो ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार उनीहरू एकजना महोत्तरीका ५२ वर्षीय पुरुष र अर्का काभ्रेका २६ वर्षीय युवक रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ। जसमा ३५ जना निको भएका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार १८:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।