Logo

प्रमुख समाचार

३२ नयाँ कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको ५ सय ४८ पुग्यो



कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । नयां थप भएकाहरुमा ८ जना कपिलवस्तुबाट, १३ जना सर्लाही, १ जना वारा, १ जना काठमाडौं, ८ जना रुपन्देही र १ जना चितवनका रहेका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार ०९:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।