Logo

प्रमुख समाचार

नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



 

नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। यो सँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।

संक्रमितमध्ये ४६७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आईतवार १६:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।