धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २८ जना कोरोना संक्रमित मंगलबार डिस्चार्ज भएका छन्।
उनीहरुको दुइपटक सम्म कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ।
डिस्चार्ज भएकाहरु १८ देखि ५६ वर्षका उमेर समूका रहेका छन्।




















प्रतिक्रिया