Logo

समाचार

२९३ कोरोना संक्रमित थपिए



नेपालमा थप २९३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नेपालमा आइसोलेसनमा ९ हजार २ सय ३ कोरोना संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ सय ३२ जना र आज सम्म ६ हजार पाँच सय ४७ कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

विगत २४ घण्टामा ४ हजार ७ सय १० जनाको पिसिआर परीक्षण भएको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आईतवार १६:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।