Logo

समाचार

कोरोनाका कारण थप एकको मृत्यु, ज्यान गुमाउनेको संख्या ३५ पुग्यो



कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा सोमबार जानकारी गराएअनुसार बागलुङका २९ वर्षीय पुरुषको असार २१ गते मृत्यु भएको हो। भारतबाट क्षयरोगको उपचार गराई उनी नेपाल आएका थिए।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार १७:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।