पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ६५२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । साथै ९७७ जना संकमितको जयान गएको छ ।
भारतमा पछिल्लोे समय कोरोना भाइरस संक्रमणको अवस्था दिन प्रतिदिन गम्भीर हुँदै गइरहेको छ। दैनिक आउने घटनाहरूको संख्यामा द्रुत बृद्धि भएको छ।
बिहीबार बिहान भारतीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याक अनुसार गत २४ घण्टामा सबैभन्दा बढी ६९ हजार ६५२ नयाँ संक्रमण भएको देखिएको छ। जुन पछि संक्रमित कुल संख्या २८,३६,९२५ पुगेको छ। यस समयमा ९७७ व्यक्ति मरेका छन्।
जम्मा मृत्यु हुनेको ५३ हजार ८६६पुगेको छ। साथै यस भाइरसलाई निको हुनेको व्यक्तिको संख्या २०,९६६६४ पुगेको छ।





















प्रतिक्रिया