नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना भाइस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१९३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएका छन् ।
त्यस्तै आइतबार थप २८१जना कोरोना भाइरस संक्रमितहरु उपचार पश्चात घर फर्किएका छन् । नेपालमा हाल सम्म १८६३१ जनाले कोरोना जितेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया