Logo

प्रमुख समाचार

एकै दिन थप ८१८ जनामा कोरोना पुष्टि



नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना भाइस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या  ३१९३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएका छन् ।

त्यस्तै आइतबार थप २८१जना कोरोना भाइरस संक्रमितहरु उपचार पश्चात घर फर्किएका छन् । नेपालमा हाल सम्म १८६३१ जनाले कोरोना जितेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आईतवार १६:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।