कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आइतबार थप तीन जनाकाे जनाको ज्यान गएको हाे ।
मृत्यु हुनेमा झापा ५८ वर्षीय एक पुरुष पर्साका ५६ वर्षीया महिला र सर्लाहीको ३३ वर्षीया एक महिला रहेका छन् । यो सँगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या १४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया