Logo

प्रमुख समाचार

पर्सामा थप ३४ जना कोरोना सक्रमित थपिए



पर्साम थप ३४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा ६ जना महिलासहित ३४ जना संक्रमित थपिएको नारायणी अस्पतालका डा. उदयनारायण सिंहले जानकारी दिए ।

संक्रमित मध्ये २० जना वीरगन्ज महानगरपालिकाका र बाँकी सबै पर्सागढी नगरपालिकाका स्थानीय बासिन्दा रहेका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार १३:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।