पर्साम थप ३४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा ६ जना महिलासहित ३४ जना संक्रमित थपिएको नारायणी अस्पतालका डा. उदयनारायण सिंहले जानकारी दिए ।
संक्रमित मध्ये २० जना वीरगन्ज महानगरपालिकाका र बाँकी सबै पर्सागढी नगरपालिकाका स्थानीय बासिन्दा रहेका छन् ।




















प्रतिक्रिया